सुनसरीका दीपक साह उद्योगमन्त्री नियुक्त हुँदै
nepalpress.com · Thu Sep 10 10:31:14 GMT 2026

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साह नियुक्त हुने भएका छन् । गौरीकुमारी यादवको राजीनामासँगै रिक्त मन्त्रालयमा प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी-४ का सांसद साहलाई नियुक्त गर्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)