अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिगको फाइनलमा
annapurnapost.com · Thu Sep 10 10:24:33 GMT 2026
काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) को बिहीबार भएको खेलमा सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किंग्स फाइनलमा प्रवेश गरेको छ।
लिग चरणको आ–आफ्नो अन्तिम खेल जित्दै अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)