एम्बाप्पेको पेनाल्टी खेर, पहिलो हाफमा मोरक्कोले फ्रान्सलाई गोलरहित बराबरीमा रोक्यो
nepalpress.com · Thu Jul 09 21:04:37 GMT 2026
काठमाडौं। फ्रान्सले खेलमा स्पष्ट रूपमा दबाब बनाए पनि पहिलो हाफमा अग्रता लिन सकेन। किलियन एम्बाप्पेले पेनाल्टी अवसर गुमाएपछि पहिलो हाफ ०–० को बराबरीमा सकिएको छ।
रियल मड्रिडका सुपरस्टार एम्बाप्पेले पेनाल्टी आफैं जितेका थिए। मोरक्कोका डिफेन्डर नुसैर मजराउईले पेनाल्टी क्षेत्रमा उनलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो। तर, रेफ्रीले केही समय पर्खाएपछि मात्रै एम्बाप्पेलाई प्रहार गर्न अनुमति दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)