यस्ता छन् आगामी मौद्रिक नीतिबारे कोशीका दुई संस्थाले राष्ट्र बैंकलाई दिएका सुझाव
setopati.com · Thu Jun 18 11:24:38 GMT 2026

आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तयारीमा जुटेको नेपाल राष्ट्र बैंकलाई कोशी प्रदेशका दुई प्रमुख निजी क्षेत्रका संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले उत्पादन, लगानी र रोजगारी विस्तार केन्द्रित नीति ल्याउन आग्रह गरेका छन्।
दुवै संस्थाले बिहीबार विराटनगरमा राष्ट्र बैंकलाई लिखित सुझाव दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)