राहत र पुनर्निर्माणमा सुशासन तथा पारदर्शिता कायम गर्न ट्रान्सपरेन्सी इन्टरनेसनलको आग्रह
ratopati.com · Fri Aug 28 15:29:39 GMT 2026

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी-पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले गहिरो दुःख व्यक्त गरेको छ।
भदौ १० गते आएको विपद्बाट सिर्जित क्षतिको गम्भीरतालाई ध्यानमा राखेर खोजी, उद्धार तथा राहत कार्यलाई अझ तीव्र र समन्वयात्मक बनाउन संस्थाले नेपाल सरकारसँग आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)