नयाँ उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस
kendrabindu.com · Thu Sep 10 10:36:54 GMT 2026

काठमाडौं । नयाँ उद्योगमन्त्रीका रूपमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले साहको नाम मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्।
यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त पदमा साहलाई सिफारिस गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)