राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश
ajakoartha.com · Thu Sep 10 10:36:00 GMT 2026

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेले सो प्रतिवेदन पेश गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)