गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु
khabarhub.com · Thu Sep 10 10:38:41 GMT 2026

एजेन्सी – गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका चार जनाको मृत्यु भएको प्यालेस्टिनी अस्पताल र सुरक्षा अधिकारीले बताएका छन् ।
उत्तरी गाजा पट्टीको बेत लाहिया परियोजना क्षेत्रमा इजरायली आक्रमणले एउटा घरमा प्रहार गरेपछि अहमद परिवारका चार जना सदस्यको शव टुक्रामा फेला पारिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)