बाढीपीडितका लागि यूएईका नेपाली उद्यमी पुडासैनीले दिए साढे ५१ लाख
ekantipur.com · Thu Sep 10 10:38:47 GMT 2026

बाढीपीडितका लागि यूएईका नेपाली उद्यमी पुडासैनीले दिए साढे ५१ लाख
दुबईस्थित हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिसका सञ्चालक विष्णुप्रसाद पुडासैनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)