विनियोजन विधेयक, २०८३ माथिको छलफलमा उठाईएका विषयमा माननीय कानून मन्त्री सोविता गौतमले सभामा दिनु भएको जवाफ:
barnanmedia.com · Thu Jun 18 11:21:46 GMT 2026

सम्माननीय सभामुख महोदय,
१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विनियोजित विधेयक माथिको छलफलमा ६ जना माननीयज्यूहरूले सहभागिता जनाउनु भई यस मन्त्रालयको बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउनको लागि महत्वपूर्ण सुझाव र चासो राख्नुभएकोले सबै माननीयज्यूहरूलाई सम्माननीय सभामुख महोदय मार्फत् हार्दिक धन्यवाद दिन चाहन्छु। माननीय सदस्यज्यूहरुको सुझाव, चासो तथा सरोकारले मन्त्रालयको लागि विनियोजित कार्यक्रमहरुलाई थप परिष्कृत र प्रभावकारी रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास लिएको छु।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)