सुदूरपश्चिममा सर्पदंशको जोखिम : दुई वर्षमा १६ जनाको मृत्यु, कहाँ-कहाँ हुन्छ उपचार ?
ratopati.com · Thu Sep 10 10:45:00 GMT 2026

धनगढी । बर्खायाम सुरु भएसँगै सुदूरपश्चिममा सर्पदंशको जोखिम बढेको छ। घरवरपर सरसफाइमा ध्यान नदिने, खेतबारीमा काम गर्दा सावधानी नअपनाउने तथा सर्पले टोकेपछि समयमै उपचारका लागि अस्पताल नजाँदा हरेक वर्ष मानिसले ज्यान गुमाउने गरेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा यस प्रदेशमा सर्पको टोकाइबाट १२ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा एक पुरुष, चार महिला, चार बालक र तीन बालिका थिए। सोही वर्ष सर्पको टोकाइबाट १०५ जना घाइते भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)