बाढीपीडितका लागि सिन्धुपाल्चोक प्याब्सनबाट १० लाख ४८ हजार सहयोग
ekantipur.com · Thu Sep 10 10:41:20 GMT 2026

बाढीपीडितका लागि सिन्धुपाल्चोक प्याब्सनबाट १० लाख ४८ हजार सहयोग
प्याब्सनले बाढीमा सम्पर्कविहीन तथा मृत्यु भएका परिवारका २९ बालबालिकाको शिक्षाको जिम्मेवारीसमेत लिने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)