रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु
himalpress.com · Mon May 25 16:02:24 GMT 2026

काठमाडौँ– बाराको निजगढमा सोमबार साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)