राष्ट्रिय सभामा मन्त्री गौतमको प्रष्टीकरण : माननीयहरूको भावनामा चोट पुग्ने कुरा गरेको छैन
onlinekhabar.com · Thu Sep 10 10:45:14 GMT 2026

२५ भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफ्नो अभिव्यक्तिलाई लिएर सांसदहरूको भावनामा चोट पुगेको भन्दै प्रष्टीकरण दिएकी हुन्।
जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले राष्ट्रिय सभामा आफ्नो दल (राष्ट्रिय स्वतन्त्र पार्टी) को प्रतिनिधित्व नभएका कारण कानुन निर्माणमा समस्या भइरहेको आशयको अभिव्यक्ति दिएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)