जेठ महिनामै आँप खानु कति सुरक्षित ? विषादीको जोखिमबारे बुझौँ
kalakarmi.com · Thu Jun 04 06:28:14 GMT 2026

काठमाडौं– गर्मीयाम प्रारम्भ भएसँगै बजारमा आँपको बिक्री बढ्न थालेको छ । तर, प्राकृतिक रूपमा पाक्ने समयभन्दा अगावै बजारमा आउने आँपको सुरक्षाबारे प्रश्न उठ्न थालेका छन् ।
विशेषगरी भारतबाट आयात हुने केही आँपमा अत्यधिक रसायन तथा विषादी प्रयोग भएको आशंकाले उपभोक्तालाई सतर्क रहन सुझाव दिएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार भारतबाट आयात हुने केही आँपमा प्रयोग गरिएका रसायनका कारण नेपालले वैशाख महिनादेखि आयातमा कडाइ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)