रसुवाका बाढीप्रभावित क्षेत्रमा डिशहोमकाे निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा
ekantipur.com · Thu Sep 10 10:59:44 GMT 2026

रसुवाका बाढीप्रभावित क्षेत्रमा डिशहोमकाे निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा
नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले युटेलस्याटसँगको सहकार्यमा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा निःशुल्क वानवेब स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)