उद्योगमन्त्री बन्न लागेका दीपककुमार साह को हुन् ?
clickmandu.com · Thu Sep 10 10:58:13 GMT 2026

काठमाडौं । सुनसरी-४ का राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा सिफारिस भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि साहलाई सिफारिस गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)