नयाँ सिडियोले रमाइलोको लागि आत्महत्या गर्छन् भनेपछि...
janaaastha.com

रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको आत्महत्यासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । ‘मान्छेले रमाइलोको लागि आत्महत्या गर्न थालेको’ भनेपछि उनको चर्को आलोचना भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)