देवयानी इन्टरनेशनलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख सहयोग
ekantipur.com · Thu Sep 10 11:02:36 GMT 2026

देवयानी इन्टरनेशनलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख सहयोग
केएफसी नेपालका ३१ वटै स्टोरहरूले प्रतिस्टोर १ लाखका दरले योगदान गरी कुल ३१ लाख सहयोग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)