प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित
baahrakhari.com · Thu Sep 10 11:02:44 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ ।
विशेष समय सकिएपछि सभामुख डोलप्रसाद अर्यालले १० मिनेटपछि बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)