१७ हजार ४३८ गरिब परिवारको सूची स्वीकृत गर्ने सरकारको निर्णय
nepalpress.com · Thu Sep 10 11:09:17 GMT 2026

काठमाडौं । सरकारले १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहको गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)