विनोद कुँवर र उत्तर कुमार खत्री सचिव पदमा बढुवा
arthasansar.com · Thu Sep 10 11:07:12 GMT 2026

लोकसेवा आयोगको सिफारिस बमोजिम वरिष्ठताका आधारमा विनोद कुँवर र उत्तरकुमार खत्री नेपाल सरकारको सचिवमा बढुवा भएका छन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रिक्त २ सचिव पदमा उनीहरूको बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)