मन्त्री गौतमको प्रष्टीकरण- 'राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनेर बोलेकी छैन'
ukeraa.com

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाले कानुन बनाउन सहयोग नगरेको भनेर आफूले नबोलेको बताएकी छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारीन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)