‘संसद् भवन, शीतल निवास र सिंहदरबार जलाउने दोषीको किटान कहिले हुन्छ?’
ratopati.com · Thu Sep 10 11:14:09 GMT 2026

काठमाडौँ । नेकपा एमालेका सांसद गुरु प्रसाद बरालले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, हिंसा र मृत्युका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले युवा विद्यार्थीको शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाइएको दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)