प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा इनड्राइभको ७ करोड ५० लाख सहयोग
setopati.com · Thu Sep 10 11:03:00 GMT 2026

इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको प्रयासमा सहयोग पुऱ्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रूपैयाँ योगदान गरेको छ।
उक्त सहयोग इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)