कुमार बेनलाई लक्ष्य गर्दै अमरेशले भने- लुकेर भारत गए, लीला प्यालेसको दोस्रो तल्लामा बसे
setopati.com · Thu Sep 10 11:11:08 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंह प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनमाथि खनिएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमै उनले प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार बेनको कार्यशैलीको आलोचना गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)