राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ मा प्रधानमन्त्री बालेन अमेरिका जाने
annapurnapost.com · Thu Sep 10 11:09:19 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी असोज ६ गते अमेरिकाको न्युयोर्क जान लागेका हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री शाहको असोज ६ देखि १० गतेसम्मको अमेरिका भ्रमण स्वीकृत गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)