राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
barnanmedia.com · Thu Sep 10 11:06:46 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन बनाउन सहयोग नगरेको भनी आफूले नबोलेको प्रष्ट पारेकी छन् ।
राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)