लोक सेवा आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेस
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ । लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेलबासेले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका छन् ।
राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष बेलबासेले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)