तारकेश्वरको चिसापानीमा अनुमति बिना ग्यास बिक्री, पसलमा शिलबन्दी
kendrabindu.com · Thu Sep 10 11:18:40 GMT 2026

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ चिसापानीमा आवश्यक अनुमति र प्रक्रिया पूरा नगरी ग्यास सिलिन्डर बिक्री–वितरण भइरहेको पाइएपछि नगरपालिकाले उक्त स्थानमा शिलबन्दी गरेको छ।
नगरपालिकाको अनुगमनका क्रममा बिक्रीका लागि राखिएका ४४ वटा ग्यास सिलिन्डर फेला परेपछि अनुमति बिना ग्यास बिक्री भइरहेको भन्दै कारबाहीस्वरूप स्थानमा शिल लगाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)