जामुनखाडी सिमसारमा माछा मार्ने नयाँ आकर्षण, पर्यटकको घुइँचो
bishowkhabar.com · Thu Sep 10 11:16:29 GMT 2026

काठमाडौं– कनकाई नगरपालिका–१ र २ मा रहेको पूर्वकै पुरानो तथा चर्चित पर्यटकीय गन्तव्य जामुनखाडी सिमसारमा पर्यटकका लागि नयाँ आकर्षण थपिएको छ ।
यहाँ पहिलोपटक बल्छी हालेर माछा मार्ने कार्यक्रम सञ्चालनमा ल्याइएपछि आन्तरिक तथा भारतीय पर्यटकको आकर्षण बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)