झापा कप फुटबल : चर्च ब्वाइज सेमिफाइनलमा
ekantipur.com · Wed Dec 18 17:02:51 GMT 2024
झापा — चर्च ब्वाइज युनाइटेड बिर्तामोडस्थित डोमालाल रंगशालामा भइरहेको प्रथम झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइजले रूपन्देहीको गोर्खा ब्वाइज स्पोर्ट्स क्लबलाई बुधबार ३–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)