यस्ताे छ वासिङ्टन र तेहरान बीचको सम्झौता–पत्र
barnanmedia.com · Thu Jun 18 12:06:49 GMT 2026

संयुक्त राज्य अमेरिका र इरानले दुई पक्षबीच इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरिएको (सम्झौता –पत्र) एमओयू सार्वजनिक गरेका छन् ।
ज्ञापन पत्रमा तत्काल र स्थायी युद्धविराम, ६० दिन भित्र अन्तिम सम्झौता वार्ता गर्ने प्रतिबद्धताका साथै प्रतिबन्ध राहत, आवागमनको स्वतन्त्रता र पुनर्निर्माणसँग सम्बन्धित उपायहरू समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)