चार घण्टाको खोजतलास, ११ थान बन्दुक बरामद
janaaastha.com

जिल्ला प्रहरी कार्यालय, दाङले जिल्लाका विभिन्न स्थानबाट ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न प्रहरी युनिटबाट खटिएको टोलीले हिजो बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गरेको खोजतलास अभियानमा ती बन्दुक भेटिएको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)