वन्यजन्तु अपराध नियन्त्रणमा नेपालले क्षेत्रीय नेतृत्व लिन सक्छ : महासचिव आचार्य
ekantipur.com · Thu Sep 10 11:23:24 GMT 2026

वन्यजन्तु अपराध नियन्त्रणमा नेपालले क्षेत्रीय नेतृत्व लिन सक्छ : महासचिव आचार्य
दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको पहिलो महासभा नेपालमा सुरु भएको छ । यसले तय गर्ने कार्यदिशा लगायतका विषयमा सञ्जालका महासचिव कृष्णप्रसाद आचार्यसँग कान्तिपुरले गरेको कुराकानी ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)