राष्ट्रिय सभाले अहसयोग गर्यो भन्ने भाषा प्रयोग गरेको छैन : मन्त्री गौतम
ekantipur.com · Thu Sep 10 11:22:16 GMT 2026

राष्ट्रिय सभाले अहसयोग गर्यो भन्ने भाषा प्रयोग गरेको छैन : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभामा भनिन्, 'कानुन निर्माणको ठाउँमा हामी एक ठाउँमा छौं, मैले बोलेको कुराले केही चोट परेको छ भने क्षमाप्राथी छु ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)