यार्सागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमति पत्र
ratopati.com · Mon May 25 16:46:19 GMT 2026

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्सागुम्बा सङ्कलनका लागि हालसम्म १३८ जनाले अनुमति पत्र (पूर्जी) लिएका छन् ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख अन्तिम सातादेखि अनुमति पत्र वितरण सुरु गरेकामा सोमबारसम्म उक्त सङ्ख्यामा सङ्कलनकर्ताले अनुमति लिएको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)