वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य अपरिहार्य : सभामुख अर्याल
ratopati.com · Thu Sep 10 11:27:04 GMT 2026

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले वन्यजन्तुको अवैध व्यापार र अपराध नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकहरूबिच सुदृढ क्षेत्रीय सहकार्य र बलियो कानुनी संयन्त्रको खाँचो रहेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (साविन) को ऐतिहासिक प्रथम महासभालाई सम्बोधन गर्दै सभामुख अर्यालले वन्यजन्तु अपराध राष्ट्रिय सीमाभन्दा बाहिर फैलिएकोले यसको सामना कुनै एउटा देशले एक्लै गर्न नसक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)