गमगढी– नाक्चेलाग्ना नाका सडक लथालिङ्ग
reportersnepal.com · Thu Sep 10 11:26:40 GMT 2026

मुगु, २५ भदौ । गमगढी– नाक्चेलाग्ना सडक लथालिङ्ग अवस्थामा पुगेको छ ।
नेपाल चीन जोड्ने उक्त नाका निर्माण सुरु गरिएको २१ वर्ष पूरा भएसँगै निर्माण सम्पन्न नभएकाले अलपत्रमा परेको हो । सडक निर्माण ढिलाइ हुनुमा डिभिजन कार्यालयमा प्रर्याप्त प्राविधिक जनशक्ति नहुनु, गुणस्तरीय निर्माण सामग्री प्रयोग नहुनु र गमगढी नाक्चेलाग्ना सडकको लागि प्रयाप्त बजेट नछुट्याइनु प्रमुख कारण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)