दीपककुमार साह उद्योगमन्त्रीमा नियुक्त, आजै शपथ लिने
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएका छन्।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सांसद साहको नाम उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)