कास्कीमा रोपाइँ तीव्र
nepalnews.com · Sat Jun 27 02:09:13 GMT 2026

कास्की। अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु भएपछि कास्कीका किसानले समयमै धान रोपाइँ गर्न पाएका छन्। जिल्लाका २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको छ।
जिल्ला कृषि विकास कार्यालयका कृषि प्रचारप्रसार अधिकृत रामकृष्ण अर्यालका अनुसार यहाँका चार पालिका र एक महानगरपालिका २६ हजार हेक्टर धान खेतमध्ये ४७ प्रतिशतमा धान रोपाइँ सकिएको हो। सिँचाइ कुलो लाग्ने खेतमा अधिकांश रोपाइँ भइसकेको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)