बदला लिनबाट चुक्यो मोरोक्को, फ्रान्स सेमिफाइनलमा प्रवेश
shilapatra.com · Thu Jul 09 22:05:00 GMT 2026
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको क्वार्टरफाइनल खेलमा मोरोक्कोलाई २-० गोल अन्तरले पराजित गरेर फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)