भारतद्वारा तेस्रो चरणको १० टन मानवीय सहायता सामग्री प्रदान
barnanmedia.com · Fri Aug 28 15:29:18 GMT 2026

भारतले नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई सहयोग पुर्याउन १० टन मानवीय सहायता सामग्रीसहितको तेस्रो उडान काठमाडौंका लागि प्रस्थान गरेको जनाएको छ।
भारतका विदेशमन्त्री एस जयशंकरले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत तेस्रो उडान नेपालका लागि प्रस्थान गरेको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)