अर्थमन्त्री डा. वाग्लेले प्रतिनिधि सभामा पेस गरे तीन विधेयक
ratopati.com · Thu Sep 10 11:35:18 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको बिहीबारकाे बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न वित्तीय ऐनहरूलाई संशोधन गर्न बनेका तीन वटा विधेयक पेस गरेका छन्।
आजको बैठकको कार्यसूचीअनुसार अर्थमन्त्री वाग्लेले नागरिक लगानी कोष, भुक्तानी तथा फर्स्यौट र कर्मचारी सञ्चय कोषसँग सम्बन्धित विधेयकहरू प्रस्तुत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)