जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर
khabarhub.com · Thu Sep 10 11:43:40 GMT 2026

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने जोखिम बढी रहेको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले जनाएको छ।
युनिसेफका अनुसार गर्मीको लहर, आँधीबेहरी, बाढी र डढेलोजस्ता चरम मौसमी घटनाले विद्यालयको पठनपाठन प्रभावित पार्नुका साथै विशेषगरी बालिकाको शिक्षामा गम्भीर असर पार्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)