मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनद्वारा ३१ लाख सहयोग
aarthiknews.com

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग पु¥याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरेको हो । संकलित ३१ लाख रुपैयाँ नेपाल सरकारका माननीय अर्थमन्त्रीलाई भदौ २४ गते हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)