मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद
ratopati.com · Thu Sep 10 11:46:21 GMT 2026

विराटनगर। कैदीबन्दीको एउटा समूहले समानान्तर सत्ता चलाउँदै आएको चर्चामा रहेको मोरङ जिल्ला कारागारको बी ब्लकमा स्थानीय प्रशासनले छापा मारेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार छापा मार्दा कारागारभित्रबाट १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद फेला परेको छ। यो रकम रकम कसरी पुग्यो र कुन प्रयोजनका लागि राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)