मन्त्रीकै जागिर खाने ग्यास प्रकरण: पोहोरभन्दा बढी आयात हुँदा पनि कहाँ मिलेन हिसाब ?
lokaantar.com

काठमाडौं उपत्यकाका हजारौं भान्सामा खाना पकाउने एलपीजी ग्यासको सिलिन्डर रित्तिएर चुल्हो बल्न छाडेपछि सिर्जना भएको सामाजिक आक्रोशले देशको राजनीति एकाएक गर्माएको छ ।
बजारमा ग्यासको हाहाकार मच्चिनु, उपभोक्ताहरू डिपो-डिपोमा रित्तो सिलिन्डर बोकेर घन्टौं लाइन बस्न बाध्य हुनु र सिन्डिकेटका अगाडि राज्य संयन्त्र निरीह बन्नुको परिणाम अन्ततः मन्त्रीको कुर्सीसम्म पुगेर ठोक्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)