एक दशकभित्र एआईले मानव जातिको विनाश गर्ने सम्भावना १० प्रतिशतभन्दा बढी रहेको एआई अनुसन्धानकर्ताको दाबी
ekantipur.com · Thu Sep 10 11:50:09 GMT 2026

एक दशकभित्र एआईले मानव जातिको विनाश गर्ने सम्भावना १० प्रतिशतभन्दा बढी रहेको एआई अनुसन्धानकर्ताको दाबी
सुपर इन्टेलिजेन्सको होडले संवेदनशील पूर्वाधारमाथि आक्रमण र मानव अस्तित्वकै जोखिम निम्त्याउन सक्ने एन्थ्रोपिकका पूर्वकर्मचारी जेकब कक्सनको चेतावनी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)