सर्यो लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन
setopati.com · Thu Sep 10 11:52:00 GMT 2026

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरिएको छ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी असोज १६, १७ र १८ गते महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको थियो। तर विशेष परिस्थितिको कारण उक्त मितिमा महाधिवेशन सम्पन्न गर्न सम्भव नभएपछि नयाँ मिति तय गरिएको प्रतिष्ठानले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)